अर्जुनराज जोशी

अर्जुनराज जोशी


कार्यालय प्रमुख

९८५८३९१३५३

joshi.arjunraj44@gmail.com

परिचय

जिल्लालाई औद्योगिकरणतर्फ उन्मुख गराई औद्योगिक विकास गर्न आवश्यक नीति, ऐन, नियम तर्जुमा गर्दै औद्योगिक क्षेत्रमा निजि, स्वदेशी, तथा बिदेशी लगानी आकर्षित गर्नको लागि औद्योगिक पूर्वाधारको निर्माण गर्दै लैजाने, मौजुदा पूर्वाधारको उपयोग गर्ने, कच्चा पदार्थको प्रशाेधन गरि निर्यात जन्य पदार्थको उत्पादन गरि निर्यात गर्ने, लघु, घरेलु, तथा साना उद्योगहरुको माध्यम बाट गरिबी न्युनिकरण गरी जिल्लाकाे अर्थतन्त्रलाई सबल बनाउदै, वाणिज्य क्षेत्रलाई सबल तुल्याउदै आन्तरिक, अन्तर जिल्ला तथा बाह्य ब्यापारको सहजीकरण, प्रवर्द्धन र नियमन गर्दै, हुम्ला जिल्लामा रहेको मूर्त तथा अमूर्त सांस्कृतिक तथा धार्मिक र प्राकृतिक सम्पदाहरुको संरक्षण र विकास गर्दै जिल्लाको आर्थिक विकासको प्रमुख आधारको रुपमा रहेको पर्यटन क्षेत्रको माध्यमबाट रोजगारी सृजना, आर्थिक क्रियाकलापमा वृद्धि र समग्र जिल्लाकाे आर्थिक विकास र समुन्नतीमा टेवा पु-याउदै, वन, वातावरण तथा जलाधार क्षेत्रको संरक्षणको माध्यमबाट खेतीयोग्य भूमिको संरक्षण र उत्पादकत्वमा वृद्धि, पानी मुहान, वन्यजन्तु र जैविक बिबिधताको संरक्षण र वातावरणीय स्वच्छता कायम राख्दै स्रोतको दिगो उपयोग मार्फत अर्थतन्त्रमा टेवा पु-याउने लक्ष्य रहेकाे छ ।